२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

हार्दिक बधाई

हार्दिक बधाई

आगो बल्दैछ बधाई छ साथी हो
देश जल्दैछ बधाई छ साथी हो ।

दियो बल्दैछ शान्तीको निभाउने गरेरै
आँधी चल्दैछ बधाई छ साथी हो ।

कुरो खुशीको संविधानै ल्याउने
सकय ढल्दैछ बधाई छ साथी हो ।

कुल्ची एकता असभ्यता अंगाल्दा
सवार्थ फल्दैछ बधाई छ साथी हो ।

जीत आखिरी हाम्रै नै त हुने भो
जनता गल्दैछ बधाई छ साथी हो ।

लालकाजी श्रेष्ठ-कमल


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box