२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

महादेववेसीमा वृक्षारोपण

भूमेस्थान धास । जिल्लाको भूमेस्थान गाउँ विकास समिति वडा नम्बर ४ महादेववेसी स्थित दुई हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ ।
२९ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेका भातृ संगठन यूवा संघ नेपाल महादेववेसी कमिटिले शुक्रबार एक कार्यक्रबीच वृक्षारोपण गरेको हो । जिल्ला भूसंरक्षण कार्यालय धादिङको सहयोगमा महादेववेसीमा बाँस बकाइनो अमि्रसो कपुर लगायतका एक हजार विरुवा लगाइएको छ ।
कार्यक्रममा यूवा संघ केन्द्रिय कमिटि सदस्य अम्बिका रुपाखेती जिफण्ट धादिङका अध्यक्ष विमल थापा राजनीतिक दलका प्रतिनिधिहरु नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । यसैबीच निराजु लामाको अध्यक्षतामा ९ सदस्यीय यूवा जागरण संरक्षण समिति गठन गरेको छ । समितिले महादेववेसीमा यूवा जागरण पार्क निर्माण गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box