२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

धादिङ आवाज

सम्पर्क

धादिङ आवाज साप्ताहिक

फोन/फ्याक्सः ०१०-५२०६१५
E-mail : dhadingvoice@gmail.com
वेबसाइटः www.dhadingawaj.com.np
मुद्रकः सरस्वती छापाखाना,  धादिङबेंसी
फोनः ०१०-५२०२५९ ५२०६८४
सुगमटोल, धादिङ

प्रतिक्रियाहरु

I am very happy with this online portal. I hope it can update all the incident of district. Thank you Nawaraj Duwadu Chair, Helping Nepal, Dhading Besi

- Nawaraj Duwadi : Murali Vanjyang, Now Ktm

धादिङ आवाजबाट रेडियो धादिङ सुन्न पाए साह्रै आभारी हुने थियौं |

- कमल पाठक : सलाङ

सम्पादक ज्यू । धादिङको भूमिका जन्मेको भएपनि विगत लामो समयदेखिको राजधानी बसाईले जिल्लाको जानकारीमा खासै ध्यान गएको थिएन । अब भने राजधानीबाटै जिल्लाको गतिविधिहरु थाहा पाउने अवसर पाएको छु यसमा मलाई खुसी पनि लागेको छ र अर्को अर्थमा दुःख पनि लागेको छ कि धादिङबाट अनलाईनमा प्रकाशित हुने पत्रपत्रिकाहरु तीन वटा पुगेका रहेछन् तर तीनवटै पत्रिकाहरुले आ-आफै पहिलो अनलाईन पत्रिका भएको दाबी गरिरहेका छन् । मलाई लाग्छ केही पत्रिकाहरुले ब्लगबाट पत्रिकाको अनलाईनको रुप दिएका रहेछन । मलाई यो चाँही थाहा छ कि ब्लग,वर्डप्रेस लगायतका साईडहरु अनलाईg सेवा होईन । यहाँ सानो सुविधा दिएर उनीहरुको विज्ञापन गरिरहेका छन् । तिनीहरुबाट अनलाईन चलाउनको लागि अनुमति लिनु पर्दैन । मेरो प्रश्न छ सम्पादकज्यूलाई कि यसरी अनुमति लिएर वर्ड वाईज वेभबाट अनलाई पत्रकारीता साचालन गरेको पहिला कस्ले हो त्यही चाँही पहिलो अनलाईन पत्रिका हुनुपर्ने होईन र ? यसमा चाँही एउटा निर्णय गरेर पहिलोको लागि एउटा पत्रिकाले मात्रै दाबी गर्ने वातावरण मिलाउँदा राम्रो हुन्छ कि ? यो मेरो विचार मात्र हो यसलाई अन्यथा नसोच्नुहोला ।

- कमला काईराला : काठमाडौं नेपाल

धादिङ आवाजलाई सर्वप्रथम बधाई धादिङ जिल्लाको खबरलाई अनलाइनबाट जानकारी लिने मौका दिनुभएकोमा । आफू पनि धादिङवासी नै भएकाले यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सम्पूर्ण ताजा समाचारलाई स्थान दिनुहोला भन्ने अपेक्षा छ । साहित्य मनोराजनजस्ता विषयगत समाचार राख्नुभएको छ । साथै अब आर्थिक खेलकुदका पनि समाचारले स्थान पाओस् भन्ने अपेक्षा गर्दछु । धादिङ जिल्लाको विविधतालाई अझै समेट्ने प्रयास गर्नुहोला ।

- dhruba tuladhar : dhading, recent ; ktm


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box