२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

फुटबल खेलाडीलाई सम्मान ।

बाँके । बङ्गलादेशमा हालै सम्पन्न साफ गेममा महिला फुटबलतर्फ रजत पुरुस्कार बिजेता नेपाली राष्ट्रिय टोलीका सदस्य निरु थापालाई शनीवार बाँकेमा सम्मान गरिएको छ । ओसनिक क्लबले बाँकेको गिजरामा बिशेष कार्यक्रमको आयोजना गरि थापालाई सम्मान गरेको हो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य गोर्बद्धन िसंह सम्झनाले थापालाई ट्रयाक सुट र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । रजत पुरस्कार बिजेता नेपाली टिममा थापाले मिडफील्डरको रुपमा उत्कृष्ट प्रदान गरेकाले गृह जिल्लाबासीका तर्फबाट सम्मान गरिएको क्लबका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभया


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box