२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

दैनिक तस्विरहरू

• Testes
• Aaa
• test
• काफल पाक्यो है
• झाँक्री नाच ः उत्तरी धादिङको कटुञ्जेमा आयोजित एमालेको इलाका सभामा परम्परागत झाँक्री झाँकीनाच प्रस्तुत गर्दै तामाङ लामा झाँक्री । ल्होछार र माघे संक्रान्तिमा गाउँमा लाग्ने मेलामा देखाईने झाँक्रीनाच विशेषगरी गाउँमा महामारी तथा मानिस विरामी नपरुन भन्नका लागी देखाउने परम्परा रहेको छ ।
• मेन्दोमायाँ ः उत्तरी धादिङको कटुञ्जेमा आयोजित एमालेको इलाका सभामा मेन्दोमायाँ नृत्य गर्दै तामाङ कलाकार ।

• काठमाण्डौको स्वम्भुस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको शिलान्यास गर्नुहुदै प्रधानमन्त्री झलनाथ खनाल ।

तस्विरः काजी श्रेष्ठ
• आफ्नै सिपकला ः धादिङ निलकण्ठ-५ का यूवा यूवतीहरु टाकटुकै नाच देखाउँदै  तस्विर दामोधर अर्याल

• लोभ्यायो प्रकृतिले बोलाइन गाउँमा  तस्वीर ः शंकर श्रेष्ठ

• कला दृश्य धादिङको ज्यामरुङ हनुमान डाँडामा सझाइएको कलात्मक मूर्तिहरु  तस्विर ः नवराज छत्कुली

• पुरानो याद ः  धादिङ ज्यामरुङ गाविसका हुत्त्तबहादुर इटनीले निर्माण गर्नुभएको तत्कालीन एमालेमहासचिव मदन भण्डारीको अर्धकदको शालिक ग्रहण गर्दै एमाले अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी । तस्विर ः नवराज छत्कुली

• पर्यटकलाई स्वागत  धादिङको सेमजोङ गा।वि।समा आउने पर्यटकहरुलाई स्वागत गर्दै आफ्नै भेषभुषाका महिलाहरु

तस्विर राजाराम शर्मा
• सचेत बनौ है ? जथाभावी बाटो काट्ने महानुभावहरुलाई सचेत गराउने ट्राफिक अभियान सफल गराउन राजधानीको रत्नपार्क क्षेत्रमा आफ्नो गीतबाट सचेत गराउदै कलाकारहरु ।

तस्विर ः सौजन्य राजन लम्साल
• कुन्ले जित्ला ? माघे सक्रान्ति मेलाको अवसरमा शनिबार नुवाकोटको तारुका गाविसमा आयोजित गोरु जुधाई अवलोकन गर्दै सर्वसाधारण । तस्विर ः शंकर श्रेष्ठ
• कृती बिमोचन ः कबि राजेन्द्र रानाले रचना गनु भएको बिमोचन गर्दै अतिथिहरु

त्स्बिर नबराज छत्कुली
• केक काटदै यूवा ः यूवा सन्जालको स्थापनाको दोस्रो बर्षको अबसरमा केक काटदै यूवाहरु

त्स्बिरः आवाज डेक्स

भयो बिमोचन - कृष्णप्रसाद घिमिरेको व्यङ्ग्य सङ्ग्रह सिस्नुखेती बजारमा एकपटक खोजीखोजी पढ्नुहोला ।

।तस्बिर ः रिता लम्साल

• कति रमाइलो - कमलादेवि नि।मा।वि। का छात्राहरु स्वागत गितमा नृत्य प्रस्तुत गर्दै ।

तस्बिरः नवराज छत्कुली

• बिबादमा नै धादिङ ः नेपाली कांगे्रस मुरलीभन्ज्याङ गाउं इकाई समिति धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा सहभागी हुन उर्जा मन्त्री प्रकास शरण महत

तस्बिर नबराज छत्कुली
• बल्ल बिश्वस भयो ः लागु औषधका रुपमा प्रयोग हुने एक सय ६५ थान फे_िन्सडिल जिल्ला प्रहरी कार्यालय धादिङले नष्ट गर्दै

तस्बिर राजाराम शर्मा

• शुक्रवार धादिङको सलाङ गाविसमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं कार्षिक साभारण सभाको उद्घाटन गर्दै राजस्व सचिव बास्कोटा
तस्बिर राजाराम शर्मा
• कडा निगरानी ः- स्वास्थ्य परिक्षण भइ क्वारेन्टाइन पास नभएको भन्दै धादिङको कुखुरा पालक किसान संघले चितवनको पसा्रबाट धादिङको आरुघाटतर्फ लगिँदै गरिएको एक टिप कुखुरा शुक्रबार दिउँसो फिर्ता
सीताराम अधिकारी
• गाडी पल्टियो उत्तरी धादिङको मार्पाक गाउँ विकास समिति वडा नम्बर ६ निमारचोकमा मंगलबार ट्रक पल्टिएर घाईते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गराउर्दै ।

तस्बीर राजाराम शर्मा
• छोयो तिहारले

तिहारको अवरमा राजधानीको कालिमाटी क्षेत्रमा फुलको माला किनवेच गरिदै । धादिङ, नुवाकोट तथा मकवानपुरबाट आयात गरिएको यी मालाहरु प्रतिगोटा २० रुपैंयासम्ममा किनबेच भइरहेको छ । तस्विर ः शंकर श्रेष्ठ
• जानी राखौं

ट्राफिक जनचेतनाका लागि काठमाण्डौको व्यस्त सडक रत्नपार्कमा राखिएको दूर्घटानाका तस्विरहरु टासिएको बोर्ड हेर्दै सर्वसाधारण । तस्विर ः धादिङ आवाज
• धादिङको सदरमुकाम धादिङवेसीवाट मैदीजादैगरेको यात्रु बस धादिङको मुरलीभन्ज्याङ गाउं विकास समितिको वडा नम्वर १ धौखोला नजिकै पल्टिंदा पछी उदार गदै स्थानिय गाउले

तस्बिर नबराज छत्कुली
• लौ अब के गर्ने होला । नेपाली कांग्रेस संसदिय दलको कार्यलयमा शनिबार भएको पत्रकार सम्मेलनमा सहभागि काग्रेसका नेताहरु । नेपाली काग्रेसले विगत वर्षमा गर्दै आएको पत्रकार सम्मेलन यो वर्ष नगर्ने भएको छ । पार्टीका नेता तथा तत्कालिन सभापति गिरिजाप्रसाद कोईलालाको निधन भएको कारण चियापानलाई स्थगित गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । तस्विर  :  आवाज अनलाईन सेवा
• लौ जाऔं न त । मिसनेपालका विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी गराइने कार्यक्रमअनुसार डाबर ट्रेजर मिस नेपाल-२०१०की सदिक्षा श्रेष्ठको लाई मिस वल्र्ड-२०१० प्रतियोगितामा भाग लिन चीन जाने कार्यक्रममा विदाईपछि फोटो खिच्दै । उक्त कार्यक्रम अक्टोबर ३० २०१० का दिन सान्या सहरमा सम्पन्न हुने बताइएको छ ।तस्विर : धादिङ आवाज अनलाईन सेवा
• फेरी प्रतिबद्धता । नेपालका प्रमुख राजनीतिक दलहरुले देशमा दिगो शान्तिको स्थापना गर्न फेरी आफुहरु प्रतिवद्ध रहेको दोहोर् याएका छन् । ग्लोवल पिस फेस्टिवलको अवसरमा राजधानीमा आयोजित प्रमुख कार्यक्रममा शान्तिको लागि प्रतिबद्धता दोहार्याउँदै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरु । तस्विर शिवहरि खतिवडा
• बन्दीपुर महोत्सव सुरु ।

काठमाडौँको टुँडिखेलमा विहिबारदेखि सुरु भएको बन्दीपुर महोत्सवमा आफ्नो भेषभुषासहित नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती। तस्बिरः धादिङ आवाज

• फेरी तात्यो वसन्तपुर । आन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व शान्ति संगठन ग्लोवल पिस एसोसियसनले राजधानीमा आयोजना गरेको शान्ति पदयात्रा पछि वसन्तपुरमा जम्मा भएका यूवा तथा विद्यार्थीहरु । नेपाल लगायत संसारका विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै छ । तस्विर ः प्रकाश बन्जरा
• लौ खिचौं न त । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा फोटोको लागि पोज िदंदै विदेशी पर्यटन । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटकको लागि बमौसम मानिने साउन भदौंमा पनि नेपाल आउने पर्यटनहरु २५ प्रतिशत भन्दा बढी आएका छन् । तस्विर ः धादिङ आवाज अनलाईन

• लौ ल्याईयो है बजारमा । राधेराधे एण्ड बंगलामुखि बहुउद्देश्य कम्पनी प्रालिले गोल्डेन ड्रप नामक सनफ्लावर तेल नेपाली बजारमा भित्राएको जानकारी िदंदै राधे राधे बंगलामुखि बहुउद्देश्य कम्पनीका प्रबन्ध निर्देशक दिनेश कुमार राय । तस्विर शिवहरि खतिवडा

• अति भएपछि क गर्नु त १ । नेपाली काग्रेसको १२ औं महादिवेशनको अवसरमा उमेदवारले भोट माग्न बाटै छेकेर राखिएका व्यानरहरु । व्यानरमा ठूलो खर्च गरिएपछि यो ठाउँमा राखिएको व्यानरहरु अहिले हटाईएको छ । तस्विर . प्रकाश बाजरा

• खानै नसकिने भो । देशकै ठूलो मानिएको काठमाडौको कालिमाटी तरकारी तथा फलफुल बजारमा तरकारीको किनबेच गर्दै स्थानीय । अहिले कालिकाटीमा तरकारीको भाउ दुईमहिना अगाडिको भन्दा ३५ प्रतिशतले बढेको व्यवसायीहरु बताउँदछन् । तस्विर ः शिवहरि खतिवडा

• व्यापार दशैको :– काठमाडौंको रत्न पार्कमा दैनिक चल्ने हाटमा सामानको किनबेच गर्दै । कम आय भएकाहरुलाइ सस्तोमा सामान किन्ने राम्रो गन्तव्य अहिले यो हाट बनेको छ । हाटबाट दैनिक २० हजारभन्दा माथि कारोबार  हुने गरेको व्यापारीहरुको भनाई छ ।
तस्विर  शिवहरि खतिवडा
• हरिबीजोक - मंगलबार अबिरल बर्षा पछी आएको पहिरो ले पुरीएको पृथ्बी राजमार्गको जबाङखोला नजिक सडकको अबस्था । हाल यहा दैनिक जस्तो बाटो बन्द हुने गदर्छ । बाटोमा पुरीएको गाडी । उदार गदै प्रहरी ।

तस्बिर नबराज छत्कुली धादिङ
• आय-आर्जनको बाटो

धादिङमा दिगो भु-व्यस्थापन कायृक्रम लागु भउ पछि किसानहरु बेमौसमी तरकारी खेती गर्न अग्रसर भएका छन् । हडम्यान को कार्यक्षेत्र ज्यामरुङमा प्लाष्टिक घरघित्र वेमोसमी खेती गर्दाै किसान दुर्गा प्रसाद थपलिया । उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुनुन्छ ।

• जिल्ला बिकास समिति धादिङको १७ औ जिल्ला परिसदको उद्घाटन समारोह

• आय-आर्जनको मेसोः-
हेफर ईन्टरनेशनलको सहयोगमा फोकस नेपालले ग्रामीण महिलाहरुको आय आर्जन वृद्धिका लागि वितरण गरेके बाख्रा ।
गत असार १२ गते चैनपुर गा।वि।सिका विभिन्न सामुदायिक संस्थाका सदस्यहरुलाई ४०५ वटा बाख्रा वितरया गरेको थियो ।
तस्बिर  चेतनाथ इटनी
• लोप भएको छैन छत्री - आधुनिक सामानको रुपमा रङ्गिचङ्गि र थरिथरिका छाताहरु बजारमा आए पनि धादिङको सल्यान्टारका किसानलाई यसको प्रभाव परेको छैन । परम्परागत साधन छत्री आढेर चर्को घाममा घैया गोड्दै सल्यानटारका किसानहरु । तस्वीर÷पोषनाथ अधिकारी ।

• धादिङको मलेखुमा एनडिइपि बैंकको एघारौं शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष सुवर्णलाल बज्राचार्य ।

तस्वीर-राजाराम शमा

• चौतारीका तत्कालिन केन्द्रिय सदस्य वीरेन्द्र कुमार शाह माओवादिबाट मारिएपछि उहाको स्मृतिमा वीरेन्द्रकुमार शाह कि्रयाशिल युवा पत्रकारिता पुरस्कारको नामाकरण २०६४ मा गरिएको हो । कि्रयाशिल युवा पत्रकारिता पुरस्कार बाट यस बर्ष युवा पत्रकार अमृत बास्कुने म्याग्दि पुरस्कृत हुनुभएको छ । बास्कुने म्याग्दिबाट प्रकाशित रुप्से साप्ताहिकका अलावा विभिन्न साचारमाध्यममा कि्रयाशिल हुनुहुन्छ । उहा गत वर्ष समाचार लेखेकै आधारमा माओवादिको आक्रमणबाट सख्त घाइते हुनुभएको थियो । पुरस्कारको राशि ५ हजार १ सय ५१ रुपैया र सम्मान पत्र रहेको छ ।

तस्बीर नबराज छत्कुली

• लोप हुर्दै गइरहेको पानी घट्ठ धादिङ जिल्लाका यस्ता १०० भन्दा बढी घट्ठहरु रहेका छन ।

तस्बीर सिताराम अधिकारी

• लोप हुर्दै गइरहेको पानी घट्ठ  - धादिङ जिल्लाका यस्ता १०० भन्दा बढी घट्ठहरु रहेका छन ।

तस्बीर सिताराम अधिकारी

• धादिङको धुषा गाविस स्थित चरौदीबाट सोही गाविसको स्यादुलतर्फ जाँदै गरेको ट्रक बा २ ख ७३५८ न।ं को टक चिसापानी भन्ने स्थानमा पल्टिएको अबस्थामा
• धार्मिक मोह�

धर्ममा अटुट विश्वास भएपछि जस्तो सुकै दुःख गर्न पनि मानिस तयार हुन्छन् भन्ने कुराको पुष्टि गरेका छन् यी पैदल यात्रुले । भारतको हिर�र् ारबाट कुम्भ मेलाको जल नेपालको पशुपतिनाथ मन्दिरमा चढाउन पैदल यात्रामा शुक्रवार ४८ औ दिनमा मलेखु आइपुगेका थिए बाबाहरु । बाबाहरु िहंडेरै सोमवारसम्ममा काठमाडौं पुग्ने बताउदछन ।

तस्वीर÷नवराज छत्कुली

• माओवादीले आम हड्ताल गरेपछि तरकारी विकि्र गर्न नपाएको विरोधमा धादिङको घाटवेसीका किसानहरु सडकमा तरकारी पोखेर प्रदर्शन गर्दै । धादिङको खानीखोला महादेववेसी बैरेनी घाटवेसी गजुरी र सलाङघाटका किसानहरुले दिनहुजसो तरकारी र दुध पोखेर हड्तालको विरोध गरिरहेका छन् । धादिङबाट दैनिक २० ट्रक भन्दा बढि तरकारी राजधानी भित्रने गर्दथ्या तस्विर  नवराज छत्कुली÷ धादिङ आवाज
• प्रतिभा प्रदर्शन ः- मलेखु धादिङबेसी खण्डको २० किलोमिटर यात्रा हातले नसमाईकनै पुरा गरे चलचित्र कलाकार रोहन ढकालले ।
• धादिङ आवाज साप्ताहिकको १२ औ वार्षिकोत्सवको अवसरमा वेवसाइडको औपचारिक उद्घाटन गर्नुहुदै सुचना तथा साचार मन्त्री शंकर पोखरेल । तस्विर  शंकर श्रेष्ठ, धादिङ

• धादिङको गजुरीमा लटरम्मै फलेका मेवा, जिल्लाको तल्लो भेगमा उष्ण हावापानी हुने हुँदा यस्ता फलफूलहरुको राम्रो उत्पादन हुने गर्दछ।
• नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले नेपाली कङ्ग्रेस कहिले पनि राष्ट्रपति वा सैनिक शासनको पक्षमा जान नसक्ने बताएका छन। उनले कुनै पनि प्रकारको अधिनायकवादी शासनको सम्भावना नरहेको पनि बताए।