२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

उर्जा।कृषि तथा वातावरण

गरीबमुखि अर्थतन्त्र आजको आवश्यकता

राजाराम शर्मा . चरम गरिवीकै कारण नेपाल अहिले राजनितिक आथिर्क एवं साँस्कृतिक विकृति र संकटमा गुजि्रररहेको छ । तथापी नेपाल यतिबेला पुरानो राज्य संरचना भत्काउने र संघीयतामा आधारित विकासमुखि लोकतान्त्रिक अभ्यासबाट अघि बढने प्रकृयामा छ ।


आ।व। ०६८\६९ को वजेट र ऊर्जा

शम्भू लोहनी नयां सरकारको निर्माण संगै कहिले पुरक त कहिले विशेष वजेट ल्याई आफ्ना नीति तथा कार्यक्रमहरु संचालन गर्नै सरकारको चाहनालाई अन्ततः आ।व। ०६८।६९ को वजेट निर्माण र घोषणा संगै सम्पूर्ण वाटो खुलेको छ । वजेटका विषयमा चलेका समसामयिक घट्नाक्रम र अन्योल करिव अन्त्य भएको छ । राजनैतिक सहमति लिएर संसदमा असार ३० मा नै पेश गर्ने भनेतापनि सहमतिजन्य वातावरणको अभावमा भोलीपल्ट अर्थात असार ३१ गते सरकारको तर्फवाट वजेट लिक सम्वन्धि विवादका वावजुद अर्थमन्त्रीले कुल रु ३८४ अर्व ९० करोडको आय-व्यय विवरण सार्वजनिक गरेका छन्


ग्रामीण कृषि र च्याउ खेती

शम्भू लोहनी ग्रामीण कृषिमा व्यवसायिकता आजको नारा हो भने वैकल्पिक कृषि उपजहरुको खोजी गर्नु आवश्यकता हो । ग्रामीण कृषि अर्थतन्त्रलाई सवल वनाउन र कृषकहरुको जीवनस्तरलाई माथि उकास्न नयां कृषि प्रणालीको साथै नगदोन्मुख कृषि उपजहरुलाई वढावा दिनु जरुरी भैसकेको छ ।


कार्वन व्यापार र विकास

शम्भू लोहनी हाम्रो जस्तो विकासोन्मुख मुलुकले विश्वका औद्योगिक एवं आथ्ार्िक रुपले सम्पन्न मुलुकहरुसंग तर्कसंगत ढंगवाट प्राकृतिक श्रोतमाथि अधिकार प्राप्त गर्ने विषयको रुपमा कार्वन व्यापारलाई लिन सकिन्छ ।