२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

मनोरञ्जन

बादी जातीको पुख्यौली पेसा जोगाउन कठिन

केशव नेपाली धादिङे । बढ्दो आधुनिकतासँगै बजारमा वाद्यवादन मादल बिक्री हुन छोडेपछि बादी जातिलाई पुख्यौली पेसा जोगाईराख्न कढिन भएको छ ।


अन्तिम प्रश्न ! (कथा जीन्दगीको )

आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा गरे । मैले पिएर गाडि चलाईन जबकी सबै साथी हरु मलाई पिउन को लागी जोड गरेका थिए । मलाई थाह छ , मैले सहि निर्णय लिएको थिए ।


छैनाै तिमी साथ अचेल िदन पनि रात लाग्छ तिमी संग नाम जाेडी अभ्इ मलाइ मात लाग्छ। पाए पछि गुमाउन पर्छ भन्ने कुरा जानेकै थे‌ अरु संग देख्दा तिमीलाइ याे मनमा घात लाग्छ


गजल

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु