२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

मेरो यात्रा मेरो अनुभूित

हरि खनाल । २०६८ साल जेठ महिनाको धादिङ भ्रमणमा २०६० साल चैत्र २० गतेको झझल्को आयो । अर्थात लगभग लगभग ७ वर्षपछि फक्र्यो मेरो स्मरण ।


लाचार र विवश बनेका छन् दिवसू

बद्री दाहाल दिवसको सोझो अर्थ हुन्छ - सूर्यभरको अवधि दिन दिउसो वा दिवा । यसलाई लक्षणामा अथ्र्याउँदा कुनै पनि बिषय वा क्षेत्रमा अभिनव संदेश दिने उज्यालो आभा वा आलोकित ऐतिहासिक तिथि भनेर बुझ्न सकिन्छ । बहुरङ्की नेपाली समाजलाइ रङ्कीचङ्की बनाउने यस्ता दिवसहरुले नेपाली जनताका राजनीतिक साँस्कृतिक आर्थिक धार्मिक स्वास्थ्य र सामाजिक भावभङ्गीलाई जङ्गी रुपमा उतार्छन् ।


पर्खाईको परदेशीको ……………।

प्रदिप राना विहानको घाम छिप्पीदै छ । मनभरी पिर संगै परेशीको माया र यादहरु छन् । आब्वी…॥कस्तरी तसर्ियो फोनको घण्टीले सातो आई जे सातो आफ्नो कम्बरमा बाँधीएको रातो बुट्टे पछौरीमा बाँधीएको मोबाइल फोनले गर्दा सानी एक्कासी तसर्िन पुग्छे ।


कति दिन भगवान् भरोसा

बद्री दाहाल आम नेपाली उपभोक्तामा यतिखेर अदृस्य भगवान्को भरोसाले दृष्य जीवनको कहर बहर भएर काट्नु पर्ने लहर पैदा भएको छ । एक बर्षभित्रै झन्नै एकदर्जन उपभोक्ता एल् पी। ग्याँसका कच्चा सिलिन्डर प्रयोग गर्नुपर्ने बाध्यताले असमयमै परमधामको बाटो तताउन विवस छन् । राष्ट्रियता लोकतन्त्र र मेलमिलामपूर्ण राजनीतिलाई पाताल पुर्याएर राष्ट्रलाई क्षतविक्षत पार्ने अपराधीबृत्तिले गाँजिएको सरकार जनताको दर्कारै नठानी आफ्नालाई घरवार जोड्न र सत्ताको तरवार घुमाउनमै अभ्यस्त छ ।


विजयको शिखर

* विजयको शिखर जिन्दगीको युद्ध मैदानमा जब सकृय मन-मस्तिकले भाग लिन्छन् चाहे तिनीहरु अँध्यारो कोठामा बसेका हुन् बार-पर्खालहरुले घेरिएका हुन्


शब्द पुश्पाजली

एउटा होनाहार योद्धा आस्थाका छालहरु अविरल बहाँउँदै त्याग बलिदान र समर्पणका भावहरु िफंजाउदै कोटी कोटी स्पन्दनमा ध्वनित बनेर प्रतिष्ठाको सगरमाथा भन्दा उच्च तिमि एउटा आदर्श ।


नेता हजुर नै हो विजेता

केशब दुवाडी उत्तम खेती मध्यम व्यापार भनिन्थ्यो तर यथार्थमा सर्वोत्तम राजनीति उत्तम व्यापार र अधम खेती हुँदो रहेछ । आफू खोले खाएर अर्कालाई चामलको भात खुवाउने एककाइसौँ शताब्दीको स्वपकारी समयमा पनि परोपकारको पछि लाग्ने पकभुत्तोहरुको पेशा अधम मात्र होइन खतम हुन्छ अब ।!


हार्दिक बधाई

हार्दिक बधाई आगो बल्दैछ बधाई छ साथी हो देश जल्दैछ बधाई छ साथी हो ।


जिन्दगी

सेती हो जिन्दगी कालि हो जिन्दगी बग्न नजाने गन्धा नाली हो जिन्दगी पहिरिन्छ माला यहाँ कहिले मोसो दलाउछ नाली कतै कसैको गालि हो जिन्दगी