२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु

२०५६ सालबाट प्रकाशन शुरु भएको जिल्लाको जेठो पत्रिका धादिङ आवाज साप्ताहिक १४ बर्ष २०६९ भदौ १० गते आईतबारबाट पहिलो संस्थागत प्रकाशन संस्था पाविल प्रकाशन प्रालिको व्यवस्थापनमा धादिङ आवाज दैनिकको रुपमा प्रकासित हुने भएको छ।


१९ औं जिल्ला परिषद सम्पन्न

जिल्ला विकास समिति धादिङको १९ औं जिल्ला परिषद शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष २०६९÷७० को निती, बजेट तथा कार्यक्रम पारित गरेको छ ।


पहिरोमा पुरिएर बेपत्ता

शंकर श्रेष्ठ, विकट उत्तरी धादिङको झार्लाङ गाविमा एकजना पहिरोमा पुरएर बेपत्ता भएका छन् ।


शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध

धादिङ आवाज संवाददाता शान्ति र संविधान निर्माण प्रकृया पूरा गर्न अब केही समयमात्र बाँकी रहदा प्रमुख तीन दलका शीर्È नेताहरुले यो महिनाभित्रै सबैे प्रकृयालाई टुङगो लगाउन सकिने बताएका छन् ।


तुइन पीडितले राहत पाए

बेनिघाट धास । गत असार १३ गते धादिङको बेनिघाट र गोरखाको ध्याल्चोक गाउँ विकास समिति जोड्ने तुइन चुडिएर बेपत्ता भएका पाँच जनाको परिवारलाई राहत प्रदान गरिएको छ ।


सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन

धुषा धास । धादिङको धुषा गाउँ विकास समिति वडा नम्वर २ थापा गाउँमा रहेको मनकामना आयआर्जन महिला समुहका महिलाहरुले बाख्रापालनबाट ४२ हजार ४ सय ६४ रुपैया आर्जन गरेका छन् ।


महादेववेसीमा वृक्षारोपण

भूमेस्थान धास । जिल्लाको भूमेस्थान गाउँ विकास समिति वडा नम्बर ४ महादेववेसी स्थित दुई हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ ।


५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन

बैरेनी धास । नेपाली काङग्रेसका केन्द्रिय सदस्य गगन थापाले शान्ति प्रकि्रया टुङ्ग्याउन र नयाँ संविधान जारि गर्ने विषयमा गरिएको ५ बुँदे सहमति माओवादि र एमालेले पालना नगरेको बताउनुभयो ।


सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा

धादिङ । वर्षाको कारण जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन । सडक अवरुद्ध भएपछि सवारी साधन साचालन हुन सकेका छैनन् । अबिरल वर्षाले सडक भत्किने र पुरिने क्रम वढेकाले ती सडक अवरुद्ध भएका हुन ।


क्षमता विकास तालीम सम्पन्न

धादिङवेशी धास । गैर सरकारी संस्था महासंघ नेपाल आबद्ध संस्थाहरुका पदाधिकारीहरुको लागि संचालित ३ दिने क्षमता विकास तालीम आज सम्पन्न भएको छ ।