२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

पाठ्यपुस्तकमा अनियमितता ः छानबिनमाथि छानबिन मात्रै

प्रकाश सिलवाल काठमाडौँ, १९ फागुन । गत शैक्षिक सत्रको पाठ्यपुस्तक बिक्रीवितरणमा रु ७३ करोडभन्दा बढी रकम अनियमित भएको ठहर उच्चस्तरीय छानबिन समितिले गरेपनि शिक्षा मन्त्रालय र शिक्षा विभागले सो प्रतिवेदनलाई विश्वास गरेन ।


ज्येष्ठ नागरिक आँखाका कसिङ्गर होइनन्

मोहम्मद सदरुल विराटनगर, १८ फागुन । ज्येष्ठ नागरिकले आफ्ना सामाजिक सुरक्षा एव मानवअधिकारको रक्षा हुनुपर्ने अनुभूति महसुस गर्ने खालको कानुन आउनुपर्ने धारणा अघि सारेका छन् ।


नेपालमा जनवादी क्रान्ति पुष्पलालले ल्याएका हुन् -वाम नेताहरु

नेपाल कम्युनिष्ट पार्टी माक्स्रवादी का अध्यक्ष माधव ज्ञवालीले नेपालमा जनवादी क्रान्तिको लाईन नै पुष्पलालको लाईन भएकॊ बताउनुभएको छ ।


सहमतिबाटै कांग्रेसको संसदीय दलको नेता फेरिन्छ ः महामन्त्री सिटौला

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको संसदीय दलको नेता फेरिन सक्ने संकेत गर्नुभएको छ ।


जनताको चाहना अनुसार मिल्न नसक्नेलाई जनताले ठेगान लगाउने राष्ट्रपतिको भनाई

काठमाण्डौ । राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रको सम्वृद्धि एकता र जनचाहना विपरित जाने जुन सुकै शक्तिलाई पनि जनताले ठेगान लगाउने बताउनुभएको छ ।


चरौदीमा तरकारीको मुल्य घट्यो

चरौदी धास । केही दिन अघिदेखि धादिङको धुषा गाउँ विकास समितिमा रहेको चरौदी तरकारी बजारमा तरकारीको मुल्यमा गिरावट आएको छ ।


च्रपाङग्रे गाडाबाट मनग्य आम्दानी

ध्ादिङ धास । उच्च शिक्षा हासिल गरेका युवाहरु रोजगारीको लागि लाखौ रुपौयाँ खर्च गरेर विदेश तिर जान आकर्षित भइरहेका बेलामा आफ्नै जन्मभूमिमा सानो लगानी र परिश्रम गरे स्वदेश मै मनग्य आम्दानी गर्न सकिन्छ भनेर गतिलो उदाहरण दिन जिल्ल्ाको सुनौलाबजार ७ तल्लोबेसीकी सम्झना अधिकारी सफल हुनु भएको छ ।


कावासोतीमा हतियारधारी समूहद्वारा १० लाख लुटपाट

नवलपरासी । हतियारधारी समूहले नवलपरासीको कावासोतीमा गएराति १० लाख मुल्य बराबरको धनमाल लुटेको छ ।


पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ आज विशेष अदालतमा

काठमाण्डौ । सुडान घोटाला प्रकरणका मुख्य अभियुक्त मध्येका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ विशेष अदालतमा उपस्थित हुनु भएको छ ।


सदर मुकाममा भाइरलको प्रकोप

धादिङ । सदरमुकाम धादिङबेसीमा भाइरल ज्वरोको प्रकोपका कारण कर्मचारी गैरसरकारी संस्थाका प्रमुखहरु बिरामी परेका छन् ।