२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

नेपाली जनताको साझा कवि र आदिकवि भानुभक्तू

बद्रीप्रसाद दाहाल आजभन्दा एकसय सन्तानब्बे बर्षअघि तनहुँको रम्घामा आँखा खोलेका भानुभक्त आचार्य नेपाली काव्याकाशमा ुआदिकविु को छविबाट परिचित र संस्थापित नेपालका राष्ट्रिय विभूति हुन् । हुन त भानुभक्तअघि थुप्रै काव्यवीरहरु पण्डित उदयानन्द अज्र्याल सुवानन्ददास इन्दिरस विद्यारण्य केशरी वसन्त शर्मा यदुनाथ पोखर्याल रघुनाथ तथा पताजलि शर्मा पनि थिए ।


जङ्गली राज पिएका ताज !

राज्यको दैनिक शासन व्यवस्था नै जङ्गलतिर धँकेलिएर अमङ्गल हुन लागिरहेको चर्को सङ्क्रमणकाल देश र देशबासीको भविष्यको लागि विवेक र नैतिकताको अनिकाल तथा महाकाल हुँदैछ । ूनानीभन्दा आची ठूलोू भन्ने कथन चरितार्थ गर्दै मन्त्र दिने आलयका अधीशहरु अर्थ न वर्थमा अनावश्यक सहयोगी -पीए र सल्लाहकार थुपारेर राष्ट्र ढुकुटीलाई सुकुटी छोयला कचिला बनाउनमै मस्त छन् ।


पत्रकारितालाई फर्केर हेर्दा

पत्रकारितालाई फर्केर हेर्दा -राजेन्द्रप्रताप शाह मैले लामो समयसम्म सकि्रय पत्रकारिता गरें । धादिङ जिल्लालाई नै कार्यक्षेत्र बनाएर पत्रकारिता गरेको पनि डेढ दशक नाघि सक्यो । पत्रकारिताको संलग्नताको कुरा नै गर्ने हो भने ०३९ सालतिर म काठमाडौंबाट निस्किने साप्ताहिक अखबारहरुमा आवद्ध भई सकेको थिएँ ।


बन्ने हो त पत्रकार

केशव दुवाडी ूतिमीहरु पत्रकारलाई त मस्ती छ नि भए नभएको कुरा लेखिदियो पैसा कपायो ।ू ू अब त म पनि पत्रकारिता गर्छु दाम पनि काम पनि मान पनि सबैले बोलाउँछन् जहा पनि जान पाइन्छ ।ू


ग्रामीण कृषिमा व्यवसायिकता र कफी खेती

शम्भु लोहनी परंपरागत ढंगवाट नेपाली अर्थतन्त्रको ठुलो भार वहन गर्दै आएको कृषि पेशालाई व्यवसायिकता तर्फ उन्मुख गर्नु आजको आवश्यकता हो ।


विद्युत उत्पादन,प्रयोग र विकास

शम्भु लोहनी विकसित मुलुकहरुमा विकासलाई मापन गर्दा विद्युत उपभोगलाई पनि साथमा राखेर हेर्ने गरिन्छ । हाम्रो मुलुकमा विद्युत सेवाको पहुंच नभएका समुदाय वा क्षेत्रमा त यस वारेमा सोच्न नै परेन भने विद्युत पहुंच भएको स्थानमा समेत लोडसेडिंगको समय तालिकाको खोजीमा समय खर्चनु परेको छ । अविकास आफैमा दोष होईन त्यसको लागि स्रोत साधनको पहिचान र उपयोग क्षमता माथिको जिज्ञाशा मात्र हो । भएका र उपलव्ध हुन सक्ने स्रोतको खोजी र त्यसको उपयुक्त उपयोग गर्ने सन्दर्भको व्यवस्थापन पक्षको अभाव नै हाम्रो अविकास को कारण हो ।


विद्युत उत्पादन,प्रयोग र विकास

शम्भु लोहनी विकसित मुलुकहरुमा विकासलाई मापन गर्दा विद्युत उपभोगलाई पनि साथमा राखेर हेर्ने गरिन्छ । हाम्रो मुलुकमा विद्युत सेवाको पहुंच नभएका समुदाय वा क्षेत्रमा त यस वारेमा सोच्न नै परेन भने विद्युत पहुंच भएको स्थानमा समेत लोडसेडिंगको समय तालिकाको खोजीमा समय खर्चनु परेको छ । अविकास आफैमा दोष होईन त्यसको लागि स्रोत साधनको पहिचान र उपयोग क्षमता माथिको जिज्ञाशा मात्र हो । भएका र उपलव्ध हुन सक्ने स्रोतको खोजी र त्यसको उपयुक्त उपयोग गर्ने सन्दर्भको व्यवस्थापन पक्षको अभाव नै हाम्रो अविकास को कारण हो ।


टेप प्रकरण र सभासदको मुल्य

माधब गुरुङ व्यवस्थापिका संसदले लगातार सातौं पटक पनि प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकृत गरे पछि नेपालको प्रधानमन्त्री छनौट प्रकि्रया जटिल मात्र होइन राजनीति पनि गम्भीर मोड तिर उन्मुख हुँदै गरेको आभास गर्न सकिन्छ ।


मलाई मन पर्ने गुरु

विद्यार्थिको धैर्यता गुरुप्रतिको सम्मान नयाँ कुरा जान्न खोज्ने चाहना र शिक्षकको विद्यार्थीका समस्यालाई समाधान गर्न खोज्ने र पूर्नताजगी भइरहने कामले शिक्षक-विद्यार्थी सम्बन्धमा पनि विस्तार हुने पक्का छ ।


ुप्रणवीर रणवीर र कर्मवीरका त्रिवेणी बलबहादुर राईमा अन्तिम जय नेपालु

लौह पुरुष गणेशमानिसंह पछिका साहसका प्रतिमूर्ति आफ्ना प्रण बाचा र सङ्कल्पमा अडिग रहने जिउँदा महायोद्धा रणवीर निष्ठाका धरहरा बलबहादुर राइले अन्ततः नब्बे वर्षको ऋषिकल्प उमेरमा त्रुूर कालको पाजामा परी इहलीला समाप्त गर्नुभयो । एकतन्त्रीय हर्कतविरुद्ध अविराम विद्रोहको झण्डा उठाउने अथक र उत्साहका विम्ब बलबहादुर राई सााच्चै लोकतान्त्रिक बलका उम्दा जल्दा- बल्दा राजनेता नै थिए ।